नाकको प्वाल भित्र लुकाएको लागूऔषध सहित युवक पक्राउ

अत्तरिया : कैलालीको गोदावरीबाट नाकको प्वाल भित्र लुकाएको लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

मंगलबार साझ लागू औषध सहित गोदावरी नगरपालिका- ४ बसन्तपुर का १८ वर्षीय योगेश जोशी पक्राउ परेका हुन ।

Seti Hospital

इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले जोशीको नाकको दाहिने प्वाल भित्र लुकाई छिपाई राखेको १ ग्राम ३३० मिलिग्राम लागू औषध (हेरोईन) सहित पक्राउ गरेको गरेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार