बेपत्ता बालिकाको शव भेटियो

धनगढी : कैलालीमा रानीजमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता बालिकाको शव भेटिएको छ।

लम्कीचुहा नगरपालिका–३ को बल्चौर सोमवार नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता ९ वर्षीय खुसी वादीको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ। वादीको शव विद्युत् इन्टेकमा अड्किएको अवस्थामा भेटिएको छ। उनको शव परीक्षणका लागि टिकापुर अस्पताल पठाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार