प्रतितोला १ लाख ८६ हजार पुग्यो सुनको मूल्य

काठमाडौँ : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

आज एक तोला सुनको मूल्य  एक लाख ८६ हजार कायम भएको छ। स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रवार प्रतितोला एक लाख ८५ हजारमा कारोबार भएको सुन आज तोलामा एक हजार बढेको हो। आज प्रतितोला चाँदीमा ५५ वृद्धि भएको छ। आज एक तोला चाँदी एक हजार ९६० मा खरिदबिक्री हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार