अवैध काठ र ट्याक्टर प्रहरीको नियन्त्रणमा

धनगढी : कैलालीमा अवैध काठ र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

जानकी गाउँपालिका–७ चिलिम चौराह सडकखण्डमा टीकापुर नगरपालिका–१ वनगाउँ बस्ने ३५ वर्षीय टेकबहादुर घर्तिमगरले चलाएको से.१ त.२८६३ नम्बरको ट्याक्टरमा अवैध रुपमा सिमलको काठ गोलिया १० थान (७९.८६ क्युफिट) काठ ओसार पोसार गरिरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। अन्दाजी १९ हजार ९६५ बराबरको उक्त काठको गोलिया, ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय टीकापुरले शुक्रवार नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार