बिराटनगरका ढकाल शंखमुलमा मृत भेटिए

काठमाडौं : बिराटनगर महानगरपालिकाका एक व्यक्ति काठमाडौंको शंखमुलमा मृत फेला परेका छन्।

महानगरपालिका–३१ शंखमूलमा बस्दै आएका युवराज ढकाल मृत फेला परेका हुन् ।

ढकाल विराटनगर महानगरपालिका–३ स्थायी घर भएकाहुन्। उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए। उनी आफ्नै डेरामा मृत फेला परेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार