बझाङमा चट्याङ लागेर धौले बोहराको मृत्यु

बझाङ : बझाङमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । बुधबार साँझ वित्थडचिर गाउँपालिका–३ मा वर्षासँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

उनले जिल्लामा चट्यानको जोखिम बढेकाले सबैलाई सतर्क रहन पनि आग्रह गरे ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार