रुखबाट लडेर एक बालीका घाईते

डोटी : डोटीमा रुखबाट लडेर एक बालीका घाइते भएकी छिन्।

जिल्लाको बडिकेदार गाउँपालिका–२ बर्छेन बस्ने सेरबहादुर सार्कीकी अन्दाजी १५ वर्षीया छोरी सिर्जना सार्की घाइते भएकी प्रहरीले जनाएको छ। उनी घर नजिकैको जङ्गलमा बाँजको रुखमा स्याउला काट्ने क्रममा रुखबाट लडी घाइते भएकी हुन्। उनको टाउको, हात र ढाडमा चोट लागेको छ। घाइते सिर्जनाको नवजीवन अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार