काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बुधबार बस्ने सचिवालय बैठकमा दुई एजेन्डामा छलफल हुने भएको छ।
दिउँसो ४ बजेका लागि तोकिएको बैठकमा पार्टीको महाधिवेशन र जनयात्राको समिक्षाबारे छलफल हुनेछ।
यीबाहेक सभापति रवि लामिछानेलाई कारागार चलान गरिएको विषयमा पनि छलफल हुने बताइन्छ।
प्रतिक्रिया दनुहोस्