कैलाली बहुमुखी क्याम्पसमा शान्तिपुर्ण रुपमा मतदान हुदै

धनगढी : कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा मतदान भईरहेको छ । सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस रहेको कैलाली बहुमुखी क्याम्पसमा निर्धारीत समयमै मतदान सुरु भएको हो । आजको मतदान प्रक्रियामा पहिलो मत यस क्याम्पसमा एम।ए। तेस्रो सेमेस्टरमा अध्ययनरत ७५ वर्षिय पुर्णानन्द जोशीले खसाउनु भएको छ । यस क्याम्पसमा दर्ता भएका विभिन्न ११ वटा संघ, संगठन, समुह र स्वतन्त्र गरि प्रत्यक्ष तर्फ अध्यक्ष पदका लागि ६ जना, सचिव पदमा ६ जना, कोषाध्यक्ष पदमा ५ जना र सदस्यमा ३४ जनाबिच चुनावी प्रतिस्पर्धा हुँदै छ ।
आजको मतदान प्रक्रियाका लागि कैलाली बहुमुखी क्याम्पसमा ३ हजार ५९० जना मतदाता रहेको निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार