सम्बोधन सकेर हिँडेका राजेन्द्र लिङ्देन फेरि फर्किएर भने– बालेनजी हिरो भएर पत्र नकाट्नुहोला

काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई फोहोर गरियो भनेर पत्र नकाट्नका लागि आग्रह गरेका छन्।

सम्बोधन सकेर मञ्चमा आसन गर्न पुगेका लिङ्देन फेरि फर्किएर माइकमा बोल्दै भने,‘दुईटा सूचना छ। बालेनजी धेरै हिरो बनेर पत्र नकाट्नुहोला अनि साथीहरुले फोहोर नगरिदिनुहोला। आफैं सफा गर्नुहोला।’

Seti Hospital

त्यसपछि महामन्त्री राजेन्द्र गुरुङले बालेनलाई पत्र काट्ने रोग लागेको भन्दै चार बजेका लागि महानगरको फोहोर उठाउने गाडी बोलाएको जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार