राजावादी आन्दोलनमा संलग्न पक्राउ संख्या ६७ पुग्यो

काठमाडौं : काठमाडौँस्थित तीनकुनेमा भएको राजावादीको आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ पर्नेको संख्या ६७ पुगेको छ ।

चैत १५ मा भएको उक्त प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ पर्नेको संख्या ६७ पुगेको हो ।

Seti Hospital

अहिलेसम्म ६७ जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । पक्राउ परेकाहरू विरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार