जोशीपुरको एक घरमा आगलागी

धनगढीः कैलालीको जोशीपुरमा एक घरमा आगलागी भएको छ।

जोशीपुर गाउँपालिका ३ रामनगर स्थित राम कृष्ण डगौराको घरमा बिद्युत सर्ट भएर आइतवार आगलागी भएको हो। आगलागी हुँदा घर र घर भित्र रहेका खद्यान्न, भाँडाबर्तन, लत्ताकपडा लगायतका सामान गरी अन्दाजी मुल्य १ लाख पैतिस हजार आठ सय बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार