सानोठिमी क्याम्पसका स्ववियु सभापतिलाई कसले कुट्यो, यस्तो छ हालत

काठमाडौं : माओवादी निकट अखिल क्रान्तिकारीका नेतासमेत रहेका भक्तपुर सानोठिमी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति नरेन्द्रसिंह ठगुन्नामाथि कुटपिट भएको छ।

प्रहरीकहाँ जानकारी नपुगे पनि उनीमाथि भएको कुटपिटको विषय अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लले सार्वजनिक गरेका हुन्।

मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमण भएको भन्दै तस्वीरसमेत सार्वजनिक गरेका छन्। उनका अनुसार ठगुन्नामाथि शनिबार राति आक्रमण भएको हो।

अखिल क्रान्तिकारी नेता ठगुन्नाको चिउडो र आँखा नजिक चोट लागेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार