काठमाडौ : सामाजिक अभियान्त शर्मिला वाइवाले पत्रकार ऋषि धमलालाई कारवाही गर्न भन्दै प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै सामाजिक संजालमा पोष्ट गरेकी छन् ।
वाइवाले लेखेकी छन् –
म शर्मिला वाइबाबाट तपाईँलाई एउटा सन्देश छ। हजुरले ऋषि धमलालाई तुरुन्तै कारबाही गर्नुहोला म तपाईलाई दिन्छु प्रमाणहरु म एउटा गरिब घरको छोरीलाई यो अवस्थामा पुर्याउने उहाँ नै हुनुहुन्छ ।
त्यसकारणले गर्दा उसलाई तुरुन्तै कारबाही गरिदिनुहोला मेरो माग छ। नत्र उसलाई कारबाही गरिन भने म आत्महत्या गरेर मर्ने छु
प्रतिक्रिया दनुहोस्