ग्यास सिलिण्डर विष्फोट हुँदा चार बालबालिकासहित सात जनाको मृत्यु

काठमाडौं : भारतको पश्चिम बंगालमा ग्यास सिलिण्डर विष्फोट हुँदा सात जनाको मृत्यु भएको छ।

सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिण्डर विष्फोट भएको बीबीसीले जनाएको छ ।

समाचारअनुसार घटनामा मृत्यु हुनेमा चार बालबालिका र दुई महिला छन् । घाइतेलाई उद्धारगरी अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार