डिल्लीराज जोशीको ‘के आईसिंह घुमिजा’ गित सार्वजनिक

धनगढी । देउडा गायक डिल्लीराज जोशीको ‘के आईसिंह घुमिजा’ गित सार्वजनिक भएको छ ।

‘के आईसिंह घुमिजा’ बोलको उक्त देउडा गितमा डिल्लीराज जोशीलाई स्वरमा गौरी भट्टले साथ दिएकी छिन् । शब्द डिल्लीराज जोशी र पदमराज जोशीको संयुक्त प्रयासमा तयार गरिएको हो ।

Seti Hospital

उक्त गितमा राजेन्द्र शाह बिपीले संगित भरेका थिए भने संगित व्यवस्थापन बिनोद बाजुरेली गरेका थिए । खप्तड फिल्म प्रालिद्वारा प्रस्तुत गरिएको उक्त डेउडा गितमा डिल्लीराज जोशी र मनिसा रावलसहितका कलाकार छन् ।

गितको निर्देशन भीम थापाले गरेका थिए भने सिनेमाटोग्राफर अमृत उपाध्याय रहेका छन् । सागर बाजुरेलीले रेकर्ड गरेको उक्त गित खडक बाजुरेलीले मिक्सिगं गरेका हुन् । यस्तो छ गीतः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार