काठमाडौँ : दुई तिहाईको सरकारले मलाई ज्युँदै छोडेको छ यही नै मेरो जीत होः रवि लामिछाने
उनको स्वागतमा पार्टीका कार्यालयमा उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाइको सरकारले आफूलाई ज्युँदै छोड्नुनै आफ्नो जीत भएको बताए ।
उनले भने, ‘दुई तिहाईको सरकारले मलाई ज्युँदै छोडेको छ यही नै मेरो जीत हो ।’
लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका हुन् ।
प्रतिक्रिया दनुहोस्