काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीनकुनेमा भएको घटनामा संलग्न जोसुकैलाई कडा कारबाही गर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले जो सुकै भए पनि कडा कारबाही गर्ने बताएका हुन् ।
कार्यक्रमका ‘जनकमाण्डर’ले प्रहरीमाथि गाडी चलाएर कानून उल्लंघन गरेको र प्रहरीको ज्यानमाथि खेलबाड गरेको उनले बताए।
प्रतिक्रिया दनुहोस्