ज्ञानेन्द्र शाहलाई कारबाहीको दायरामा ल्याउँछुः ओली 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। 

सोमबार प्रतिनिधि सभामा बोल्दै उनले राजावादी आन्दोलनमा आपराधिक गतिविधि गराउन उक्साएको भन्दै छानबिन गरी शाहलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन्। 

Galaxy

मानव हत्यादेखि निजी र सार्वजनिक सम्पत्ति तोडफोड आगजनी गराउने एक बर्षदेखिको योजना रहेको भनी उनले दुर्गा प्रसाईंलाई कमान्डर बनाएर हिंसात्मक गतिविधिमा शाहको संलग्नता देखिएको बताएका हुन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार