राजावादीलाई देखाउन एमालेले आज कैलालीमा शक्ति प्रदर्शन गर्दै

धनगढीः नेकपा एमालेले आज कैलालीमा शक्ति प्रदर्शन गर्दै छ। एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सोमबार जिल्लाका ३ ठाउँमा शक्ति प्रदर्शन गर्न लागेको हो।

जसअन्तरगत अत्तरियादेखि धनगढीसम्म, घोडाघोडी र टीकापुरमा छुट्टाछुट्टै मोटरसाइकल ¥याली निकालिनेछ जनाइएको छ। अत्तरियादेखि धनगढीसम्म दिउँसो २ बजे मोटरसाइकल –याली निकालिने एमालले जनाएको छ। एमालेले चैत २९ गते धनगढीमा विशेष जनसभा गर्ने तयारी गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार