तीनकुने घटनामा प्रहरीको खोसिएको बन्दुक अझै भेटिएन

काठमाडौं : गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा खोसिएको बन्दुक अझै फेला परेको छैन ।

सशस्त्र प्रहरीका प्रवक्ता कुमार न्यौपार्नेका अनुसार, उक्त बन्दुक खोस्ने व्यक्ति पक्राउ परेको भएपनि हराएको बन्दुक भने फेला परेको छैन ।

Seti Hospital

खोस्ने व्यक्ति पक्राउ परेका छन् । बन्दुक फिर्ता गरेको छैन । प्रहरीको हिरासतमा छ,’ प्रवक्ता न्यौपानेले भने, ‘भेटिन्छ भन्ने विश्वास छ ।’

बन्दुक खोस्ने व्यक्तिमाथि थप अनुसन्धान गर्न आज म्याद थप गरिएको प्रवक्ता न्यौपानेले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार