प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग टेलिफोन कुराकानी गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रचण्डसँग समसामयिक विषयमा कुराकानी गरेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

Seti Hospital

प्रधानमन्त्री ओलीले सोमबार नै सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले भोलि १८ गतेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरिरहेको छ ।

विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलले अवरोध जारी राखेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार