लागुऔषधसहित एक जना पक्राउ

धनगढी : कञ्चनपुरको ढक्काबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–१ ढक्काबाट लालझाडी गाउँपालिका–३ का २३ वर्षीय फूलराम चौधरी पक्राउ परेका हुन। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले उनलाई शून्य दशमलव ६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार