म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या ६९४ पुग्यो

काठमाडौं : म्यानमारमा शुक्रबार गएको भूकम्पका कारण हालसम्म कम्तीमा ६९४ जनाको मृत्यु भएको छ । एक हजार ६७० जना घाइते भएका छन् ।

म्यानमारका सैन्य शासन प्रमुख मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताएका छन् ।

Seti Hospital

म्यानमारमा शुक्रबार ७.७ म्यासग्निच्युडको भूकम्प गएको थियो ।

सयौं माइल टाढा, थाइल्यान्डको राजधानी बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्किएको थियो । धेरै कामदार अझै पनि यसमा फसेको आशंका छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार