कञ्चनपुरबाट फरार प्रतिवादी पक्राउ

धनगढी : कञ्चनपुर प्रहरीले फरार प्रतिवादी पक्राउ गरेको छ। कञ्चनपुर जिल्ला अदालतले लागुऔषध मुद्दामा १० महिना कैद सजाय तोकेका २७ वर्षीय दीपक जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

भीमदत्त नगरपालिका–१० का जोशीलाई २०८१ फागुन ३० गते जिल्ला अदालतले कैद सजाय तोकेको थियो। उनी फरार रहेका थिए। शुक्रवार उनलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार