गोदावरीमा पानीमा डुबी एक किशोरीको मृत्यु

धनगढी : कैलालीको गोदावरीमा पानीमा डुबी एक किशोरीको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–३ गोदावरी नदिमा सोही ठाउँ बस्ने राम बहादुर सार्कीकी अन्दाजी १५ वर्षीया छोरी पूजा सार्कीको मृत्यु भएको प्रहरीले जनाएकोे छ। साथीहरुसँग नदिमा नुहाउँन गएकी पूजा पानीमा डुबेर घाइते भएकी थिइन्। घाइते पुजालाइ स्थानीयले उद्दार गरि मालाखेती अस्पताल पुर्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार