कैलालीबाट अवैध सामान बरामद

धनगढी : कैलालीबाट ४ लाख २९ हजारको अवैध सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ मिलन चोक, धनगढी उपमहानगरपालिका–३ चटकपुर, भजनी नगरपालिका–७ पुरैना सामुदायिक वन नजिक र टीकापुर नगरपालिका–१ गौरा पाउरोटी स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४ लाख २९ हजार ३ सय बराबरको सामान बरामद गरिएको हो।

SHIKHAR COOL TECH

कुर्ती, प्लाजु, सुटपिस, धोती, पास्ता, खानेतेल, भेष्ट, पेय पदार्थ, कुरकुरे, चक्लेट, सिएफएल चिम, स्विच बोर्ड, माछा, मोटरसाइकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार