कञ्चनपुरमा भन्सार छलीको माछा बरामद

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीको माछा बरामद गरिएको छ।

कृष्णपुर नगरपालिका–५ गुलरियाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३२ हजार ८ सय बराबरको माछा प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी स्थानिय जनप्रतिनिधिको रोहभरमा माछालाई नष्ट गरिएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार