कुलमान हटाएको विषयमा मोदी बोल्न खोजेपछि लेखा समितिमा चर्काचर्की

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ हटाएको विषयले संसद्को सार्वजनिक लेखा समितिमा समेत चर्काचर्की भएको छ ।

माओवादी सांसद अमनलाल मोदीले उक्त विषयमा सुरुमै बोल्न खोजेपछि सत्तारुढ सांसदहरूले प्रतिवाद गरेका थिए । सत्ता पक्षका सांसदले सुरुमा बोल्न नमिल्ने भएकाले आफ्नो पालामा मात्र बोल्न भनेपछि दुई पक्षबीच भनाभन भएको हो ।

khadya

एमालेका तारा लामा तामाङ, कांग्रेसका रामकृष्ण यादव, मञ्जु खान, मोहन बस्नेत र उनीहरूबीच मुखामुख भएको थियो । सुरुमा सभापति ऋषिकेश पोखरेल र मोदीबीच भनाभन भएको थियो। मोदीलाई भने रास्वपाका मनिष झा, हरि ढकालले साथ दिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार