नबिल बैंकका सीईओ ढुङ्गानाले दिए राजीनामा, गभर्नर बन्न लागेका हुन् ?

काठमाडौँ : नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिको प्रक्रिया सुरु हुनुअघि ढुङ्गानाको राजीनामा आएको हो ।

आफूले आइतबारदेखि लागू हुनेगरी राजीनामा दिइसकेको उनले पुष्टि गरे । ढुङ्गानालाई आगामी गभर्नरका दाबेदार मानिएको छ ।

khadya

सरकारले हिजो (सोमबार) को मन्त्रिपरिषद् बैठकबाट राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार