प्राधिकरणको डिजिटल बोर्ड ह्याक, ‘केपी चोर, देश छोड’ लेखियो

धनगढी : नेपाल विद्युत प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएको छ । प्राधिकरणको भरतपुर, चितवन कार्यालयको डिजिटल बोर्ड ह्याक भएको हो।
ह्याक भएको डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड !’ लेखिएको छ ।

विद्युत प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणबाट कुलमान घिसिङ‌लाई हटाउने निर्णय गरेको भोलिपल्ट अर्थात आज (मंगलबार) प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएको हो ।
बोर्ड कसले ह्याक गरेको हो ? भन्ने विषय अनुसन्धानको विषय भएको चितवन प्रहरीले जनाएको छ ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार