धनगढी : धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैंकलाई कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका-३ मित्रनगरका जयराज भण्डारीले कपडा बैङ्कलाई १६ थान कपडा सहयोग गरेका हुन्।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दनुहोस्