सरकारलाई बालेनको चुनौती– ‘मेरो कुरा गलत भए मलाई जेल हाल’

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) महानगरको कर्मचारीको विषयमा केन्द्र सरकारसँग रुष्ट बनेका छन् ।

मेयर बालेनले सामाजिक सञ्जालमा लेख्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँविरुद्ध आफ्नै कर्मचारीहरुलाई बनाउन लगाएको राय प्रतिवेदन सार्वजनिक समेत गरेका छन् । उनले गुरागाईँलाई भ्रष्टाचारीको संज्ञा दिँदै आफूले पेस गरेको प्रतिवेदन गलत भए जेल हाल्न समेत चुनौती दिए ।

khadya

‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने ? माथिको कुरा गलत भए मलाई जेल हाल,’ उनले भनेका छन् ।

केन्द्र सरकार र महानगरको टकरावकाबीच लामो समयदेखि महानगर प्रमुख प्रशासकीय अधिकृतवीहिन भएको छ । बालेन निरन्तर केन्द्र सरकारविरुद्ध खनिँदै आइरहेका छन् ।

यी हुन् बालेनले पेस गरेका कागजात :

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार