लागूऔषधसहित डोटीका दुई जना पक्राउ

धनगढी : कैलालीबाट लागूऔषधसहित डोटीका दुई जना पक्राउ परेका छन्।

कैलालीको चुरे गाउँपालिका–३ टेडी बजार नजिक भीमदत्त राजमार्गमा डोटीको बडीकेदार गाउँपालिका–२ बस्ने २७ वर्षीय गोपालबहादुर सलामीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ९७९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ७० ट्याबलेट टेपेन्टडोल 
फेला पारी उक्त ट्याबलेट, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २० वर्षीय मिलन मास्के मगर पक्राउ परेका हुन्। दुवै जनालाई इलाका प्रहरी कार्यालय फल्टुडे, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार