खैरो हेरोइनसहित २ युवक पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा खैरो हेरोइनसहित २ युवक पक्राउ परेका छन्।

वेदकोट नगरपालिका–८ भासिबाट सोही ठाउँ बस्ने २३ वर्षीय अबिषेक डगौरा र २४ वर्षीय सुनिल डगौरा खैरो हेरोइनसहित पक्राउ परेका हुन्। दुबै जनालाई शुन्य दशमलव ३३ ग्राम खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी बिट भासिबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार