कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भारतीय नागरिक मृत भेटिए

काठमाडौँ : कालीगण्डकी नदीमा भारतीय नागरिकको शव फेला परेको छ। भारतको उत्तर प्रदेश गोरखपुर बस्ने २५ वर्षका शिवम् पाण्डेको शव आइतबाार फेला परेको जिल्ला प्रहरी कार्याालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनील मल्लले बताए।

पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दिघाटमा नुहाउने क्रममा चार दिनअघि उनी बेपत्ता भएका थिए। बेपत्ता भएको स्थानभन्दा करिब एक किलोमिटर तल शव फेला परेको हो। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको पनि डीएसपी मल्लले बताए।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार