बैतडीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडी : बैतडीमा चेक अनादर मुद्दाका फरार एक जना पक्राउ परेका छन्।

जिल्लाको सिगास गाउँपालिका–३ सिस्नेखेती बस्ने ३७ बर्षीय विनोदकुमार साउँदलाई शनिवार प्रहरीले पक्राउ गरेको हो। चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय तोकिएका तर फरार रहेका साउँदलाइ प्रहरी चौकी गाजरी, बैतडीबाट खटिएको प्रहरी टोलीले उनको घरबाटै पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार