सवारी ज्यान मुद्दामा फरार दोषी पक्राउ

धनगढीः कैलालीमा सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–३ का ४८ वर्षीय रामबहादुर थारुलाइ शनिवार प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत कैलालीको २०७९।१२।०१ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएका तर फरार रहेका थारुलाइ इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले उनको घरबाटै पक्राउ गरेको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार