कञ्चनपुरको भन्सारबाट सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको बेलौरी ननगरपालिका–२ खिरीयाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ९४ हजार मूल्य बराबरका भन्सार छलीका सामान शनिवार प्रहरीले बरामद गरेको हो। उक्त मुल्य बराबरको चिनी, गुड, मोटरसाइकल थान–१ लगायतका सामान प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार