सुदूरपश्चिम पर्यटन, व्यापार मेला तथा दार्चुला महोत्सव चैत्र १५ देखि हुने  

दार्चुला : सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव–२०८१ यही चैत्र १५ देखि २५ गतेसम्म सञ्चालन हुन भएको छ।

महोत्सवको तिब्र तयारी भइरहेको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश सिंह थापाले बताए। जिल्ला सदरमुकाम खंलगामा सञ्चालन हुने महोत्सवको लागी अहिले स्टल लगायत मञ्च निर्माणको सामान महोत्सव सञ्चालन स्थालमा आइसकेको उनले बताए। 

१० दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सवमा स्थानीय कला संस्कृति, प्रद्धर्शनीका साथै कृषि मेला समेत सञ्चालन गरिने छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार