बझाङमा १६ वर्षीया किशोरीलाई करणीको आरोपमा ६० वर्षीय वृद्व पक्राउ

बझाङ :  बझाङमा १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा ६० वर्षीय वृद्व पक्राउ परेका छन्।

थलरा गाउँपालिका–४ बस्ने १६ वर्षीया किशोरीलाई  करणी गरेको आरोपमा सोही ठाउँ बस्ने ६० वर्षीय वृद्व गम्भिरे सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Galaxy

किशोरीले आफ्नै खेतमा घाँस काटिरहेको अवस्थामा जवरजस्ती करणी गरेको आरोपमा शुक्रवार प्रहरीमा जाहेरी दिएकी थिइन्। शुक्रवार नै सार्कीलाई अस्थाई प्रहरी पोष्ट बगडाबाट प्रहरी बरिष्ठ हवल्दार डम्बरबहादुर ढाँटको कामाण्डमा प्रहरी टोलि खटिई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार