घोडाघोडीमा आगलागी, एक महिला घाईते 

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–८ जडैमा एक घरमा आगलागी भएको छ।

चक्रबहादुर साउद घरमा आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो निभाउने क्रममा उनकी आमा लल्लु साउदको अनुहार र बाँया हात जलेर घाईते भएकी छिन्। घाईते साउदको  सि.यस.अस्पताल सुखडमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार