बझाङमा १३ वर्षीया बालिकालाई करणी, एक युवक पक्राउ

बझाङ : बझाङमा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको सूर्मा गाउँपालिका–४ की १३ वर्षीया बालिकालाइ करणी गरेको आरोपमा सुर्मा गाउँपालिका–४ घर भइ हाल जयपृथ्बी नगरपालिका–९ चौडमा कोठा गरी बस्ने २१ वर्षीय पवन बोहरालाइ प्रहरीले पक्राउ गरेको छ। बोहराले ति बालिकालाइ असोज २८ गते आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको जनाइएको छ।

असोजमा करणी गरिएको भएपनी चैत्र ६ गते मात्रै प्रहरीमा जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार