कैलालीको गोदावरीबाट एक महिला सम्पर्कविहिन

धनगढी : कैलालीको गोदावरीबाट एक महिला सम्पर्कविहीन भएकी छन्।

गोदावरी नगरपालिका–१० सीतापुर बस्ने ६२ वर्षीया कमलादेबी कोली २ दिनदेखी बेपत्ता भएकी स्थानीय श्याम स्वारले बताएका छन्। कमला मानसिक रूपमा रोगी भएको उनका आफन्तले बताएका छन्। उनलाइ कसैले देखेमा ९८११६९०२९९ र ९८६१६८३००५ मा सम्पर्क गरिदिन उनका आफन्तले आग्रह गरेका छन्।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार