कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ, एक जना फरार 

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन् भने एक जना फरार रहेका छन्। 

लागूऔषधको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा भीमदत्त नगरापालिका–१८ बिशालनगर सुकुमबासी बस्तीमा सोही ठाउँ बस्ने बादल लुहारको घर खानतालासि गर्दा शुन्य दशमलव ३४ ग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारि बस्ने २६ वर्षीय
साहिल धामीसहित दुबै जनालाई बुधवार पक्राउ गरिएको हो।

SHIKHAR COOL TECH

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको र सोही ठाउँ बस्ने २२ वर्षीय बिक्रम कामी भागि फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। फरार रहेका कामीको खोजतलास भईरहेको प्रहरीले जनाएको छ। 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार