कैलालीमा एक वृद्ध मृत फेला

धनगढी : कैलालीमा एक वृद्ध मृत फेला परेका छन।

जिल्लाको घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा वृद्ध मृत फेला परेका हुन। प्रहरीले रतिपुर जाने बाटोको नजिक जङ्गलमा घोडाघोडी नगरपालिका–९ रतिपुरका ७० वर्षीय नौले बुढा मृत फेला परेका बताएको छ। उनी मङ्गलवार मृत फेला परेका हुन। घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार