बैतडीमा बेवारिसे अबस्थामा फेला परेको शव आफन्तले बुझे

बैतडी : बैतडीमा बेवारिसे अबस्थामा फेला परेको शव आफन्तले बुझेका छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका–५ दोलीमा शनिवार बेवारिसे अबस्थामा एक पुरुषको शव फेला परेको थियो। उक्त फेला परेको शव बाजुराको खप्तड छेडदह गाउँपालिका–६ मैतोलाका ३४ बर्षीय गोपाल नाथको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

Galaxy

शवको पहिचान आइतवार खुलेको भएपनी मृतकका आफन्त सोमवार मात्रै बैतडी आइपुगेकाले ०आज) सोमवार मृतकका आफन्तले शव बुझीसकेका प्रवक्ता प्रहरी निरीक्षक पाण्डेयले बताए। शवको पोष्टमार्टम भइसकेको भए रिपोर्ट आउन बाँकि रहेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार