प्रधानमन्त्री कप क्रिकेट : कोशीको पहिलो जित

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा कोशी प्रदेशले पहिलो जित निकालेको छ । भैरहवाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

गण्डकीले दिएको ३२ रनको लक्ष्य कोशी प्रदेशले ८ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्‍याे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले २० ओभर ४ बलमा अलआउट हुँदै ३१ रन बनाएको थियो ।

khadya

कोशीका विपिन महतोले ६ तथा फिर्दोस अन्सारीले ३ विकेट लिए । यो जितपछि कोशीले ५ खेलबाट एकमा जित र ४ मा हारसहित २ अंक जोडेको छ । चार खेल खेलेको गण्डकीको तीनमा हार र एकमा जितसहित २ अंक नै छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार