कैलालीमा स्कारपिओ दुर्घटना, चालकको मृत्यु

धनगढीः कैलालीमा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–३ चौकिडाँडामा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शनिवार राती अत्तरियाबाट महेन्द्रनगरतर्फ गइरहेको स्कारपियो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का सुदिप रानाको मृत्यु भएको हो।

Seti Hospital

बा १७ च ९६४५ नम्बरको उक्त स्कारपियो दुर्घटना हुँदा राना घाइते भएका थिए। घाइते रानाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा राती नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार