गोहीको आक्रमणबाट कैलालीमा एक जना घाइते

धनगढी: कैलालीमा गोहीको आक्रमणबाट एक जना घाइते भएका छन्।

जिल्लाको भजनी नगरपालिका–८ सोनाफाँटाका ४० वर्षीय गंगालु चौधरी गोहीको आक्रमणबाट घाइते भएका हुन।

SHIKHAR COOL TECH

उनको हातमा गोहीले आक्रमण गरेको छ। पथरिया नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गरेको प्रहरीले बताएको छ। उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार